लमजुङ । राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएको छ। शनिबार राति घरको खाटमुनि उहाँको शव फेला परेको हो। प्रहरीले घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्या आशङ्कामा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घटना शनिबार दिउँसो १२ देखि १ बजेको बीचमा भएको हुनसक्ने प्रारम्भिक अनुमान […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
obituary or death
standard news report