काठमाण्डू, २४ साउन– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोशी नदीमा भेटिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ मा तिलकुमारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिएका छन । उनले भने, ‘आइतबार ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report