काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहले बोलाउनुभएको बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल भइरहेको छ। बैठकले आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown