बारा– मुलुकको पेट्रोलियम ढुवानी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउन नेपाल आयल निगमले अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजना निर्माण अघि बढाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थ ढुवानी प्रणाली विस्तार गर्ने योजनाअन्तर्गत निगमले दोस्रो चरणको पाइपलाइन आयोजनालाई कार्यान्वयनमा ल्याएको हो । यसअघि २०७६ भदौदेखि अमलेखगन्ज–मोतीहारी अन्तरदेशीय (क्रस–बोर्डर) पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको छ । अमलेखगन्जबाट सुरु […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 4 more locations
Loading Map Engine...
transportation and transit
infrastructure development or completion
standard news report