काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिव थापासहित पाँच जना पूर्वपदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार रेडक्रसका लागि जग्गा खरिद गर्ने क्रममा बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत कारोबार गरी आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। […]

crime and law enforcement
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...