हेटौंडा। बागमती प्रदेशमा किरण थापा मगरको नेतृत्वमा सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री थापा मगरले सरकारको नेतृत्व सम्हालेसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका हुन्। नयाँ मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ६ मन्त्री छन्। कार्यविभाजनअनुसार मुख्यमन्त्री थापा मगरले सरकारको समग्र नेतृत्व गर्नेछन्। सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown