काठमाडौं । नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार तथा यौन हिंसाका घटनामा संलग्नलाई कठोरतम सजाय दिनुपर्ने माग गरेकी छन्। उनले बलात्कारका दोषीलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटनालाई मानवतामाथिको गम्भीर कलंकको संज्ञा दिइन्। उनले यस्ता जघन्य […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown