काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्काले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई ‘चोइटिएर गएको कांग्रेस’को संज्ञा दिएका छन्। काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनबाट बनेको कांग्रेस सच्चा कांग्रेस भएको भए निर्वाचित नेताहरूलाई टिकटबाट वञ्चित गर्ने अवस्था नआउने दाबी गरे। उनले भने, ‘चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
protest rally or demonstration
standard news report