दुई समुदायबीचकाे तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
-1785316825.jpeg&w=3840&q=75)

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा आज साउन १४ गते दिउँसो साँढे तीन बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो । आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ […]
politics and government
policy announcement or legislation
standard news report