काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना बैंकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य Continue reading “हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य”

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown