काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधानमा रहेका कतिपय विरोधाभासपूर्ण व्यवस्थाहरूलाई जनअपेक्षाअनुसार संशोधन गर्न पार्टीले राष्ट्रिय पहल लिने बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तेस्रो दिन पार्टीको नीति तथा कार्यदिशासम्बन्धी कार्यपत्रमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै नेता महतले संविधान पारित गरेर स्वीकार गरे पनि त्यसमा लेखिएका सबै कुरा पार्टीको अन्तिम दृष्टिकोण हुन नसक्ने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown