काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन्। शनिबार बिहान अन्दाजी ८:२५ बजे बा प्र ०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर रोकिराखेको बा प्र ३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ […]

transportation and transit
accident or crash
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...