बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन् । बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन जारी छ । सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown