काठमाडौं । इरानी सशस्त्र बलको जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजी समितिका प्रमुखले तीन जना इरानी पाइलटहरू कतारको हिरासत (कब्जा) मा रहेको दाबी गरेका छन्। उनले ती पाइलटहरूको अवस्था स्पष्ट पार्न सहयोगका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समितिसँग अपिलसमेत गरेका छन्। इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीकी अध्यक्ष मारियाना स्पोल्यारिकलाई लेखेको पत्रमा दुई वटा ‘सुखोई-२४’ लडाकु […]

international relations and diplomacy
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...