काठमाडौं । लामो समयदेखि समाधान हुन नसकेको डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुलसम्बन्धी विवादप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले १० वर्षसम्म पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद समाधान हुन नसक्नु मुलुकको कार्यक्षमतामाथि प्रश्न भएको बताए। उनले भने, “एउटा समस्या १० वर्षसम्म समाधान हुँदैन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
energy and utilities
Unknown
Unknown