काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बैठक बस्ने कांग्रेसका सचिव दिनेश थापामगरले जानकारी दिए। बैठकमा समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आन्तरिक विवाद र अनुशासनका विषयमा छलफल हुने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown