काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ११ लाख कित्ता सेयर थपिएको छ । नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown