काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् । प्रधानमन्त्री शाहले पर्वतारोहण […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other