गण्डकी प्रदेश : गण्डकीका हिमाली क्षेत्रमा जग्गा नापीको समस्या, मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
पोखरा । २०३२ सालको नापी अनुसार अहिले मुस्ताङीले भोगचलन गरिरहेको मध्ये २ प्रतिशतभन्दा कममात्रै जग्गा नापी भएको छ । मुस्ताङको कुल क्षेत्रफल ३५५.२१ वर्ग किलोमिटर छ । जग्गाको नापी नहुँदा त्यहाँका नागरिकहरुले निकै सास्ती व्यहोरिरहेका