राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उहाँले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पार्नुभएको हो । सभापति लामिछानेले […]

No locations extracted.
politics and government
public apology or statement
standard news report