विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएसँगै प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ। मुख्यमन्त्री कार्कीले बोलाएको मन्त्रिपरिषद् बैठकपछि कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। मुख्यमन्त्री कार्कीले उनीहरूको राजीनामा स्वीकृत गरेका छन्। राजीनामा दिनेमा भौतिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report