काठमाडौं । चीनमा समुद्री आँधी ‘टाइफुन डल्फिन’को प्रभाव बढेसँगै सांघाईका दुई प्रमुख विमानस्थलबाट १ हजार ३०० भन्दा बढी उडान रद्द गरिएको छ। आँधी र भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै झेजियाङ प्रान्तमा करिब ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सांघाईका होङकियाओ र पुडोङ विमानस्थलबाट आइतबारका लागि निर्धारित उडानमध्ये करिब ६० प्रतिशत रद्द गरिएको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other