काठमाडौं। सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए। प्राडा केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष हुन्। तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
executive appointment or resignation
standard news report