काठमाण्डु– एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार जनताका दैनिक समस्या समाधान गर्न असफल भएको आरोप लगाए । सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी उनको थियो । थापाले महँगी, बेरोजगारी, आर्थिक संकट तथा बजारमा देखिएको असहज […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown