काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा तीन दलको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown