रुपन्देही । आन्तरिक विवादका कारण आर्थिक वर्ष सुरु भएको एक महिनापछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा बजेट ल्याएको छ । शनिवार सम्पन्न १९ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा बजेट ल्याएको हो । कानुनी व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने प्रावधान छ । गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले आर्थिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
policy announcement or legislation
standard news report