काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुनर्स्थापित नभएसम्म कांग्रेसभित्र वास्तविक एकता सम्भव नहुने बताएका छन्। शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साउदले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै नेता–कार्यकर्ता १४औँ महाधिवेशनमा एउटै संरचनाभित्र रहेको स्मरण गराए। “१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेसको एकता हुन सक्दैन,” […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
standard news report