काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात प्रभावित भएको जनाएको छ। यी सडकमा समस्या बिपी राजमार्ग : काभ्रेपलाञ्चोक–सिन्धुली […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other