काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्वासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका अर्का सुकुम्वासीले पनि आत्महत्या गरेका छन् टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेका हुन् । सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी श्रीमती र छोराछोरीसहित डेरामा बस्दै आएका थिए । […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown