हुम्ला । राष्ट्रिय स्तनपान सप्ताहको अवसर पारेर स्वास्थ्यकर्मीद्वारा सही किसिमले स्तनपान गराउने तरिकाको प्रदर्शनी गरिएको छ। सिमकोट गाउँपालिकाका विभिन्न बस्ती स्तरका सार्वजनिक स्थलमा सुनौलो हजार दिनका आमा र शिशुहरुको उपस्थितीमा यो प्रदर्शन गरिएको हो। आमाहरुले आफ्ना सुनौलो हजार दिनका शिशुलाई सही किसिमले स्तनपान गराउन सहज होस भन्नका लागि तरिकाको प्रर्दशनी गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other