काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार आफ्नो लक्ष्य र प्रतिबद्धताबाट विचलित भए पार्टीले हस्तक्षेप गरेर सही बाटोमा ल्याउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारलाई आवश्यक पर्दा ‘कान समाउने’ राजनीतिक पार्टी रास्वपा रहेको दाबी गरे । सरकार अहिले नै आफ्नो बाटोबाट विचलित भइनसकेको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आए […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other