काठमाडौं । नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बती अध्ययनसम्बन्धी सम्मेलन अन्तिम चरणमा आएर विवादमा परेपछि नेपालको प्राज्ञिक स्वतन्त्रता, चीनसँगको कूटनीतिक सम्बन्ध र तिब्बती मामिलामा नेपालको नीतिबारे नयाँ बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय तिब्बती अध्ययन संघ (IATS) को १७औँ सेमिनार आगामी अगस्ट २३ देखि २९ सम्म काठमाडौंमा आयोजना गर्ने तयारी थियो। यसको आयोजकका रूपमा काठमाडौं विश्वविद्यालयअन्तर्गतको Himalaya […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
policy debate or political gridlock
standard news report