धनुषा । जनकपुरधामका वरिष्ठ साहित्यकार तथा भाषाविद् डा.राजेन्द्र विमलको ७९ वर्षको उमेरमा मृत्यु भएको छ । मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ । सोमबार राति अचानक अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । नेपाली, मैथिली र हिन्दी भाषाका साहित्यकार तथा भाषाविद् डा. विमलले लामो समय त्रिभुवन विश्वविद्यालयमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
publishing and literature
obituary or death
standard news report