बैंकिङ कारोबार र भीसीटीएस अभिलेखबिनै करोडौँको कारोबार भएको आशङ्का, इन्जिनियरिङ कम्पनी र जलविद्युत् आयोजनामाथि अनुसन्धानको तयारी काठमाडौँ । देशको ऊर्जा क्षेत्रको मेरुदण्ड मानिने जलविद्युत् आयोजनामा नक्कली बिल र कृत्रिम खर्च देखाएर राजस्व छली गर्ने संगठित सञ्जाल रहेको आशङ्का बाहिरिएको छ । विभिन्न जलविद्युत् कम्पनीलाई उपकरण तथा सेवा आपूर्ति गर्ने नाममा वास्तविक कारोबारभन्दा फरक विवरणसहितका बिल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
corruption probe or scam
standard news report