रौतहटको गुजरा नगरपालिका–३ धनसारमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ । आज बिहान मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्करमा आगलागी भएको हो ।उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए । इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक...

transportation and transit
accident or crash
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...