काठमाडौँ- नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी, कार्यालय सहयोगी, नगर अनुदानका शिक्षक तथा सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नुका साथै विद्यालयको विद्युत् महसुलसमेत व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १३ महिनाको थप पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको पत्रमा उल्लेख छ। निर्णयअनुसार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
policy announcement or legislation
standard news report