काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीको तुलना कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गर्दाको अवस्थासँग गरेका छन्। बिहीबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेकै शैलीमा सरकार सञ्चालन गरिरहे ‘रवि–बालेन समूह’ले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्नुपर्ने चेतावनी दिएका हुन्। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown