नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने भेला तीन दिनसम्म चल्नेछ। भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। हङकङबाट फर्किएका देउवाले नै उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना भइरहेको भेलाको पहिलो दिन उद्घाटन समारोह हुनेछ

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political endorsement or campaign event
standard news report