वीरगन्ज। प्रहरीले वीरगन्जबाट १६.५७ ग्राम ब्राउनसुगरजस्तो देखिने लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णप्रणामी चोकमा लागुऔषधको खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतको बिहार, मोतीहारी श्रीपुर ग्रामपञ्चायत–१ निवासी २५ वर्षीय शत्रुधन पासवानलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report