काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको फैसला कार्यान्वयनका क्रममा विशेष अदालतका न्यायाधीशबीच ज्येष्ठ नागरिकलाई कैद छुट दिनुअघि कारागारमा समर्पण गर्नुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गरेको सुनुवाइमा पौडेल र कोइरालाले जोशीले कारागारमा समर्पण नगरे पनि ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैद छुट पाउन सक्ने राय दिएका […]

law and judiciary
court ruling or verdict
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...