काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहीबार अपराह्नदेखि साँझसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बिहान उपत्यकाको आकाशमा सामान्यदेखि आंशिक बदली रहे पनि दिउँसोपछि बादल बढ्दै वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद् बिनु महर्जनका अनुसार बिहान काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। केही समय मौसम खुल्ने सम्भावना रहे पनि दिउँसोपछि मौसम […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown