काठमाडौँ । नेपाली लोकसंगीत र दोहोरीको माहोललाई थप रौनकपूर्ण बनाउने उद्देश्यसहित तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ। क्लबको ग्रान्ड ओपनिङको अवसर पारेर आयोजना गरिएको मेलामा लोकदोहोरी, संगीत तथा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार र व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। भदौ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने मेलाको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
arts and culture
Unknown
Unknown