नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन्। शपथपछि उनले आजै डेपुटी गभर्नरको पदबहाली पनि गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
banking and financial services
Unknown
Unknown