मकवानपुर। बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ६ मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेका एमाले, नेकपा र राप्रपाबाट मन्त्री नियुक्त गरिएको हो। मुख्यमन्त्री थापाले एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown