सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट तीन जना मन्त्री सहभागी भएका छन्। बुधबार नियुक्त भएका उनीहरुले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। नियुक्त भएका मन्त्रीहरुलाई बुधबार साँझ प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमाले संसदीय दलले आर्थिक मामिला तथा योजना मन्त्रालयमा टेकराज पछाई,सामाजिक विकास मन्त्रालयमा जितबहादुर मल्ल र जलस्रोत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown