स्याङ्जा– स्याङ्जामा साउनको दोस्रो सातासम्म ९० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टरमध्ये १२ हजार ३१५ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको हो । कृषि विकास कार्यालय स्याङ्जाका अनुसार जिल्लाको उत्तरी भेगमा असारभित्रै रोपाइँ सम्पन्न भएको छ भने दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा अझै रोपाइँ जारी छ । […]









The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
agriculture and farming
ongoing situation or routine update
standard news report