काठमाडौं । कांग्रेसको देउवा पक्षले १५ औँ महाधिवेशनलगायतका सबै सांगठनिक गतिविधि तत्काल रोक्न मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्र पठाएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा ‘निस्सा’ (पुनरावलोकनको अनुमति) जारी गरेको कारण देखाउँदै यो पत्र पठाएको हो । कांग्रेस सभापति गगन थापा, सबै […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other