ललितपुर । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । लामो समय अतिक्रमण र संरक्षण अभावका कारण संकटमा परेको पोखरी पुनर्स्थापनासँगै पुरानै स्वरूपमा फर्किन थालेको हो । ललितपुर महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
infrastructure development or completion
standard news report