कुटपिटबाट मृत्यु भएको परिवारको आरोप, प्रहरीले घटना शंकास्पद भन्दै पोस्टमार्टमपछि कारण खुल्ने जनाएको छ जनकपुरधाम । धनुषाको एक सुधार केन्द्रमा ४० वर्षीय एक व्यक्तिको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन्। धनुषाधाम नगरपालिका–९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय मजिबुल राइनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report