काठमाडौं। नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन् । इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । टोली प्रशिक्षकमा कविराज खड्गी छन् ।

sports and athletics
sports tournament or championship
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...